Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १९ घर भई काठमाडौं महानगरपालिका ५ रुद्रमतीमार्ग, कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बु रहेका छन् ।
उनलाई ईपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी ठगीमा संलग्न अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij