Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आज देउवाको कुरा सुनाउने दिन

आज देउवाको कुरा सुनाउने दिन

  • काठमाडाैँ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ। देउवाले आज अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम घोषणाका लागि पत्रकार सम्मेलन तय गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। फागुन २९ देखि चैत २९ सम्म एक महिने 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान घोषणा गर्ने तयारी छ।

    AGNI GROUP

    कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट