Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमसीसीकै कारण देश दुर्घटनामा गइसकेको थियोः प्रचण्ड

एमसीसीकै कारण देश दुर्घटनामा गइसकेको थियोः प्रचण्ड

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनिएम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को कारणले देश भण्डै दुर्घटनामा गइसकेको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    आज शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग एमसीसी र सत्ता जठबन्धनको विषयमा कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं, एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ,।’
     
    यसका साथै वर्तमान समयमा देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी केन्द्र समेत रहेको बताउँदै उनले एमसीसीका कारण निम्तिन सक्ने समस्या समधानको लागि आफू लागि परेको जनाएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट