Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

लुम्बिनीमा सत्ता गठबन्धनलाई मजबुत बनाउने निर्णय (विज्ञप्ति)

लुम्बिनीमा सत्ता गठबन्धनलाई मजबुत बनाउने निर्णय (विज्ञप्ति)

  • काठमाडौं । लुम्बिनी प्रदेशमा ५ दलीय सत्ता गठबन्धनलाई स्थानीय चुनावमा मजबुत बनाउने निर्णय भएको छ। गत बुधबार नेकपा एकीकृत समाजवादी विनाको बैठक र सार्वजनिक विज्ञप्तिलाई विपक्षीले गठबन्धनमा खटपट भनेर समाचार सार्वजनिक भएपछि बिहीबार साँझ पुनः ५ दलको बैठक बसेर निर्वाचनमा तालमेल गर्ने र गठबन्धनलाई मजबुत बनाउने निर्णय भएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले  ‘कम्युनिकेसन ग्याप’ हुँदा आफूहरु बुधबारको बैठकमा छुटेकाले बिहीबार साँझ पुनः बैठक बसेर तालमेल गरेर जाने निर्णय गरेको बताए।

    AGNI GROUP

    Lumbini-Gathbandhan-768x1120.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij