Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४८ हजार नाघ्यो, कति छन् क्वारेन्टाइनमा ?

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४८ हजार नाघ्यो, कति छन् क्वारेन्टाइनमा ?

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९२ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ।

    onlinepatrika
    Arghakhachi

    नेपालमा पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    AGNI GROUP

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८१६ पुगेको छ ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख ३९२ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij