Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको छ । स्थानीय तहको घोषणा पत्रमा समावेश गर्ने विषयबारे छलफल गर्न कार्यसम्पदान समितिको बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    महामन्त्री गगन थापा संयोजकत्वमा कांग्रेसले घोषणा पत्र बनाइरहेको छ। विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएर घोषणा पत्र निर्माण गर्ने काम भइरहेका छन्। ११ वैशाखमा कांग्रेसले घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहमा उम्मेदवारले भने प्रतिवद्धता पत्र मात्र सावैजनिक गर्न पाउने छन् । 

    AGNI GROUP

    साथै कांग्रेसले पार्टी समितिहरू, ०७४ मा निर्वाचित जनप्रतिनिधिहरू, सर्वसाधारणबाट पनि घोषणा पत्रका लागि सुझाव माग गरेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij