Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका सार्वजनकि गरेको छ ।
छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।
कोरोना संक्रमित भएर कक्षा १२ को परीक्षा दिन नपाएकाले सो तालिका अनुसार परीक्षा दिनेछन् ।
तालिका हेर्नुहोस :

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij