Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

८ हजार ३३ जनाले लिए मनोनयन फिर्ता (विवरण सहित)

८ हजार ३३ जनाले लिए मनोनयन फिर्ता (विवरण सहित)

  • काठमाडौँ। स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये ८ हजार ३३ जनाले मनोनयन फिर्ता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएका छन् ।

    AGNI GROUP

     उम्मेदवारी फिर्ता लिनेको विवरण

    पद संख्या
    अध्यक्ष (गाउँपालिका) २८०
    उपाध्यक्ष (गाउँपालिका) २२५
    प्रमुख (नगरपालिका) २६८
    उपप्रमुख (नगरपालिका) २०४
    वडाध्यक्ष २८३७
    दलित महिला सदस्य ६७७
    महिला सदस्य ९७२
    वडा सदस्य २५७०
    कूल ८०३३

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij