Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आसन्न स्थानीय तहको निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध

आसन्न स्थानीय तहको निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध

  • काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत् विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

    AGNI GROUP

    यस्तै आगामी वैशाख ३० गते तय भएको स्थानिय तह निर्वाचनका लागि १७० दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको जनाईएको छ। 

    त्यस्तै, निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आचारसंहित विपरीतको प्रचार सामग्री तत्काल हटाउनसमेत निर्देशन दिएको छ।

    त्यसैगरी राजनीतिक दलहरू तथा विभिन्न उम्मेदवारहरूबाट भए गरेका आचारसंहिता उल्लंघनका विषयमा आयोगको ध्यानाकर्षण भएको पनि आयोगकासहायक प्रवक्ता अर्यालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij