Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनसहित एक जना पक्राउ

सुनसहित एक जना पक्राउ

  • काठमाडाैँ । बाँके प्रहरीले ठूलो परिणामको सुनसहित एक जनालाई पक्राउ गरेको छ। खजुराको एलगाउँस्थित सुवेदीचोकमा शंकास्पद तरिकाले हिँडिरहेका बझाङका अशोकबहादुर सिंहलाई जाँच गर्दा ८०२ ग्राम ७३ मिलिग्राम सुनका गहना फेला परेको हो।

    onlinepatrika
    Arghakhachi

    सिंहले बोकेको  झोलामा हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औँठी, टप, फुली बरामद भएको छ।

    AGNI GROUP

    उक्त सुनको मूल्य ६२ लाख अनुमान गरिएको छ। २०७९ वैशाख ४ गते भारतको बैङ्गलोरस्थित सुन पसलबाट चोरी भएको सुन बरामद् भएको बाँके प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij