Jun 16 2026 | २०८३, असार २ गते
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै
काठमाडौं । विराटनगर –प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेको भोलिपल्टै तीन जनामन्त्रीले राजीनामा दिएका छन्।
सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा अन्य दुई राज्यमन्त्रीले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजयकुमार विश्वास रहेका छन्। पार्टी फुटसँगै मुख्यमन्त्री शेरधन राईले बहुमत गुमाएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij