Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

 गाबहालस्थित नेपाली कला, संस्कृति तथा  संगीतको विकास गर्ने उद्दश्यले स्थापनाः कल्चर थिएटर

 गाबहालस्थित नेपाली कला, संस्कृति तथा  संगीतको विकास गर्ने उद्दश्यले स्थापनाः कल्चर थिएटर

  • ललितपुर। नेपाली कला, संस्कृति तथा  संगीतको विकास गर्ने उद्दश्यले स्थापना भएको कल्चर थिएटरको आयोजनामा  गाबहालस्थित सलिचां नेवाः किचेनमा सांगितिक कार्यक्रम भएको छ।  कार्यक्रमका सदस्य रवि जोशीका अनुसार  हप्ताको एकपटक उपत्यकाको विभिन्न स्थानमा कल्चर थिटरको आयोजना गर्दै आएछौं । अव आगामी छैठों कार्यक्रम एतिहासिक नगरी कीर्तिपुरमा गरिने जनाए । 

    onlinepatrika
    Arghakhachi

    मनोरञ्जनले भरिपुर्ण कार्यक्रममा कलाकार  स्वतन्त्र महर्जन,  रगायक आनन्द बज्राचार्य,  सिद्धार्थ बज्राचार्य, किशोर शाही, रकस्टार ज्याक महर्जन, जमुना महर्जन, श्याम महर्जन, किशोर कुमार  शाही लगायतका गायकहरुले नेपाल भाषा, हिन्दी तथा नेपाली भाषाका सदाबहार गीत प्रस्तुत गरेको कार्यक्रम सना शाक्यले सञ्चालन  गरेको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij