Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

४ दिनदेखी लागेको आगो अझै नियन्त्रनमा आएन, नियन्त्रणमा लिन कठिन !

४ दिनदेखी लागेको आगो अझै नियन्त्रनमा आएन, नियन्त्रणमा लिन कठिन !

  • काठमाडौं । ताप्लेजुङ्गस्थित पाथिभरा मन्दिर रहेको  सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गत शुक्रवारबाट लागेको आगो आज (सोमवार) ४ दिनसम्म पनि नियन्त्रणमा आएको छैन ।

    onlinepatrika
    Arghakhachi

    आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन भएका छन् भने स्थानीयहरुले पनि आगो निभाउन सहयोग गरिरहेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij