Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

जङ्गलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्म

जङ्गलमा लागेको आगो फैलिँदै पुग्यो पाथीभरा मन्दिरसम्म

  • ताप्लेजुङ । पाथीभरा जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लो । पाँच दिनदेखि  लागेको आगो  नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको आगो सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको छ । मन्दिर भने सुरक्षित रहेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमरी काफ्लेले बताइएका छन्  ।  तस्बिर:सन्तोष पुर्कुटी÷रासस

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij