May 03 2025 | २०८२, वैशाख २० गते
रसुवा । चीनबाट आयातित सामग्री जाँच गराउन रसुवागढी भन्सार कार्यालयमा पालो राखिएको मालबाहक ट्रक । कोभिड–१९ का कारण बन्द भएको भन्सार नाका गत असार महिनाबाट पुनः सञ्चालनमा आए पनि चीनबाट आयात हुने सामग्रीमा कमी आएको छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने÷रासस
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij