Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

  • काठमाडौँ । झापामा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । झापा गाउँपालिका ३ कत्लामारीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो। उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट गइरहेको मे १ त ४४१८ नम्बरको ट्याक्टरले बुधबार ठक्कर दिएको थियो।

    AGNI GROUP

    ट्याक्टर चालक भने फरार छन्। उनको खोजी जारी रहेको प्रहरीले बताएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij