Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आज काठमाडौंमा वर्षकै चिसो, न्यूनतम तापक्रम १.१ डिग्री

आज काठमाडौंमा वर्षकै चिसो, न्यूनतम तापक्रम १.१ डिग्री

  • काठमाडौं । काठमाडौं उपत्यकामा आज मंगलवार यो वर्षकै धेरै चिसो भएको छ । आज न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम धेरै घटेको मौसमविद्ले जनाएका छन् । आज अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

    AGNI GROUP

    यस्तै अहिले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाको प्रक्षेपण छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij