Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

अपडेट - होस्टलमा तनाव, आक्रोशित आफन्त

अपडेट - होस्टलमा तनाव, आक्रोशित आफन्त

  • काठमाडौं । केएमसी स्कुलको होस्टलमा मृत भेटिएकी रमा रायमाझीको शव अझै उठेको छैन । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । यो समाचार लेख्दा सम्म केएमसी स्कुल तनावग्रस्त बनेको छ। स्कुलमा प्रदर्शन तथा ढुंगामुढा भएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

    images
    images
    images

    यो पनि पढ्नुस् । 

    केएमसी स्कुल तनावग्रस्त

    बानेश्वरको होस्टलमा युवतीको मृत्यु

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij