
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ
बानेश्वरस्थित एक होस्टलमा एक युवती झुन्डिएको अवस्थामा पाईएको छ ! प्रहरी स्रोतका अनुसार अठार वर्षिया ती युवती काभ्रेकी हुन् ! अहिले होस्टलमा पीडित पक्ष आक्रोशित छन् ! होस्टलभित्रको यो घटनाको अनुसन्धान भईरहेको छ ! ती युवती फलामको खाटमा सलको पासोले बेरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ !
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij