Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

केएमसी स्कुल तनावग्रस्त

केएमसी स्कुल तनावग्रस्त

  • काठमाडौँ । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत कर्मचारी मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काभ्रे तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा शनिबार राति  झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

    onlinepatrika
    Arghakhachi

    कर्मचारीको मृत्युको विषयलाई लिएर केएमसी स्कुलमा तनाव भएको छ। आक्रोशित समूहले स्कुलमा तोडफोड गरेका छन्। ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा समेत क्षति पुगेको छ। स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij