Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

वैदेशिक रोजगारीमा अप्ठेरोमा परेका नेपालीलाई एनआरएनले सहयोग गर्ने

वैदेशिक रोजगारीमा अप्ठेरोमा परेका नेपालीलाई एनआरएनले सहयोग गर्ने

  • काठमाडौँ । एनआरएनले गरेको आह्वानअनुसार विदेशमा जागिर गुमेको भएमा, खानबस्नको समस्या भएमा, अलपत्र परेको भएमा, स्वास्थ्य समस्या तथा मानसिक पीडा भएमा, भिसा सकिएर जरिवाना तिर्न नसकेको भएमा सम्पर्क गर्न भनिएको छ। यसैगरी हवाई टिकट भएर घर फर्कन समस्या भएको भएमा, रोजगारदाताले तलब नदिएर कानुनी उपचार खोज्न समस्या भएको भएमा पनि सम्पर्क गर्न एनआरएनएले आह्वान गरेको छ।

    onlinepatrika
    Arghakhachi

    एनआरएनएका सम्बन्धित देशमा रहेका राष्ट्रिय समन्वय परिषद्सँग सम्पर्क गर्न सकिने र आफूले चाँडोभन्दा चाँडो समस्याको हल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij