Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चार वर्षकी बालिकामाथि बलात्कार,बलात्कारी पक्राउ

चार वर्षकी बालिकामाथि बलात्कार,बलात्कारी पक्राउ

  • काठमाडौँ । चार वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पुरुषलाई इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    बालिका बलात्कारको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गए राति पक्राउ गरेको हो।

    AGNI GROUP

    भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij