Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भट्टराईद्वारा पार्टीको नाम फेर्ने

भट्टराईद्वारा पार्टीको नाम फेर्ने

  • काठमाडाैँ । जनता समाजवादी पार्टी छाडेका डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम नयाँ राखे पनि चुनाव चिन्ह पुरानै राख्ने भएका छन् । जसपामा एकीकृत हुनुअघि भट्टराई अध्यक्ष रहेको पार्टीको नाम राष्ट्रिय जनशक्ति थियो ।

    onlinepatrika
    Arghakhachi

    अब उक्त समूहले नेपाल समाजवादी पार्टी गठन गर्ने बताएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij