Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

कहाँ छन् विप्लव कमरेड ?

कहाँ छन् विप्लव कमरेड ?

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले सोमवार विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उनीमाथि हातहतियार तथा खरखजाना समेतको मुद्धा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्धा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्धा लागेको समेत सूचनामा उल्लेख गरिएको छ । 

    AGNI GROUP

    उनीमाथि लागेका यी मुद्धाहरूमा म्याद बेपत्ते तामेल भएकाले पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ । ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ । 

    अदालतले विप्लवसहित पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड लगायतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।  

    biplab_pakraupurji_k9PnfGV7SV.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij