Jun 16 2026 | २०८३, असार २ गते
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतमा रोजगारी गुमेपछि घर फर्किएका नेपाली श्रमिक २० घरपरिवारलाई पाँच वटाका दरले वितरण गरिएको आधुनिक माहुरीका घार घरतर्फ लगिँदै । तस्बिर : प्रेमनारायण आचार्य÷रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij