Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

 सुनको मूल्यमा १०० रुपैयाँले  गिरावट 

 सुनको मूल्यमा १०० रुपैयाँले  गिरावट 

  •  काठमाडौंँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९४ हजार १०० निर्धारण भएको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भइरहेको छ ।  तेजाबी सुन पनि प्रतितोला रु १०० ले घटेको छ । 

    onlinepatrika
    Arghakhachi

    त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु ५ ले घटेको छ । प्रतितोला रु १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भएको रु ५ ले घटेर १हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij