Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

मत सर्वेक्षण गरे एक लाखसम्म जरिवाना हुने आयोगको चेतावनी

मत सर्वेक्षण गरे एक लाखसम्म जरिवाना हुने आयोगको चेतावनी

  • काठमाडौँ । आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मत सर्वेक्षण गर्न रोक लगाएको छ । उम्मेदवारले पाउने मतबारे सर्वेक्षण नगर्न आयोगले निर्देशन दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    मत सर्वेक्षण गर्नु भनेको निर्वाचन आचारसंहिता विपरीत हुने आयोगले बताएको छ । निर्वाचन आचारसंहिताले उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ । 

    AGNI GROUP

    सो व्यवस्था विपरीत मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने आयोगले चेतावनी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij