Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

डा तोसिमाको रिटमाथि आज सुनुवाई हुँदै

डा तोसिमाको रिटमाथि आज सुनुवाई हुँदै

  • ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । 

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगले उनी नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र यो लाभको पद भएको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

    AGNI GROUP

    आयोगको यो कदमविरुद्ध उनी सर्वोच्च पुगेकी थिइन् । त्यही रिटमाथि आज सुनुवाई हुन लागेको हो ।

    डा तोसिमाले आफूमाथि आयोगले गरेको यो निर्णय शंकास्पद भएको बताउँदै आएकी छिन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij