Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

औद्योगिक क्षेत्रको निर्माणमा जोडः हरि दाहाल

औद्योगिक क्षेत्रको निर्माणमा जोडः हरि दाहाल

  • ललितपुर । नेकपा माओवादी केन्द्रबाट ललितपुर जिल्ला क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवार हरि दाहालले यस क्षेत्रमा परेका तीन पालिकालाई औद्योगिक क्षेत्रको रुपमा निर्माण कार्यमा जोड दिने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    दाहालले धुलो बाटो मुक्त गर्नका लागि बाटो पिच गर्ने र पर्यटन तथा कृषि विकास सम्बन्धि काममा जोड दिने जानकारी दिए । स्वास्थ्य, शिक्षा तथा रोजगारीलाई पनि मध्य नजर गरी अगाडि बढ्ने जानकारी दिए । जनतासँग प्रत्यक्ष सम्पर्कमा रही जनताको सेवामा सधै साथमा रहने बताए । 

    AGNI GROUP

    नेकपा माओवादी र नेपाली कांग्रेस बिच गठन्धन भएको हो । दाहाल अहिले चुनावी घरदैलो अभियानमा व्यस्त छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij