Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कला, संस्कृति, सास्कृतिक सम्पदा, कलाकृति र हस्तकलाको संरक्षण गर्ने : ज्ञानेन्द्र शाक्य

कला, संस्कृति, सास्कृतिक सम्पदा, कलाकृति र हस्तकलाको संरक्षण गर्ने : ज्ञानेन्द्र शाक्य

  • ललितपुर । नेकपा एमाले ललितपुर क्षेत्र न २ (२) प्रदेश सभा सदस्य उम्मेदवार ज्ञानेन्द्र शाक्यले वडाहरुको कला, संस्कृति, सास्कृतिक सम्पदा, कलाकृति र हस्तकलाको संरक्षण गर्ने योजना रहेको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    त्यसमध्ये हस्तकलालाई मुख्य रोजगारीको रुपमा विकास र प्रवद्र्धन गर्ने योजना रहेको बताए । शाक्यले खानेपानी, ढल निकास जस्ता समस्याहरुको समाधानको कार्ययोजना तयार गरी कार्यान्वयनमा जोड दिने बताएका छन् ।

    AGNI GROUP

    साथै उनले अन्य विभिन्न समस्याहरुलाई सम्बोधन गरी त्यसको समाधानमा पहल गर्ने बताएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij