Jun 16 2026 | २०८३, असार २ गते
तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाई (लिच थेरापी)बाट उपचार गर्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्य साथमा संलग्न केन्द्रका प्रमुख डा राम प्रवोध मण्डल उपचारमा संलग्न हुंदैको दृश्य । छाला सम्बन्धी समस्या रहेकोले औषधि सेवन गरेपनि निको नभएपछि अध्यक्ष आचार्य उक्त उपचारका लागि जानु भएको हो । तस्वीरः सानेबहादुर नेपाली, रासस
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij