Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ 

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ 

  • काठमाडौं ।  अपराध महाशाखाका टोलीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बतायो। उखु किसानलाई उक्त चिनी मिलले १६र १७ करोड तिर्न बाँकी छ।यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij