Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु

तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु

  • काठमाडौँ । तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापा रहेका छन् । प्रहरीका अनुसार आगो ताप्ने क्रममा अचानक उनको शरीरमा आगोले पोलेको थियो । 

    onlinepatrika
    Arghakhachi

    उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जनाएका छन् ।  
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij