Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नेवार समुदायको हक अधिकारलाई पहिलो प्राथमिकतामा राख्नेछौँः आशा कुमारी महर्जन 

नेवार समुदायको हक अधिकारलाई पहिलो प्राथमिकतामा राख्नेछौँः आशा कुमारी महर्जन 

  • काठमाडौं । बागमती प्रदेश नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट आशा कुमारी महर्जन समानुपातिक प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । महर्जन जनतासमक्ष सुमधुर सम्बन्ध रहेको र सामाजिक कार्यमा निरन्तर सक्रियता भएको बताइरहँदा हामीले महर्जनलाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका महर्जनसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः

    onlinepatrika
    Arghakhachi

    ‘‘राज्यले नेवार समुदायको सांस्कृतिक सम्पदा तथा हक अधिकारको व्यवस्था गर्नुपर्ने नीतिलाई पहिलो प्राथमिकतामा राख्नेछौं । युवा तथा महिलाहरुलाई स्वदेश मानै रोजगारीको सृजना गर्ने योजना रहेको छ । साथै महिलाहरुको हक अधिकार पुरुषको सरहमा ल्याउनका लागि राज्यले पहल गर्नुपर्ने व्यवस्थालाई जोड दिनेछौँ ।’’

    AGNI GROUP

    विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसारका लागि समय पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij