Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रदीपले मागे विनोद चौधरीलाई भोट

प्रदीपले मागे विनोद चौधरीलाई भोट

  • काठमाडौं । अभिनेता प्रदीपले खड्काले आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलवार नवलपरासीको बर्दघाट १२ मा चुनावी सभामा सहभागी भएर उनले चौधरीलाई भोट मागेका हुन् । चौधरी नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।

    AGNI GROUP

    विनोद चौधरीका छोरा तथा चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा भोट माग्नका लागि चुनावी आमसभामा सहभागी भएका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij