Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीको अग्रता

  • काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना शुरु गरिएको छ । जसमा स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायम गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij