Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

समानुपातिकतर्फ एमालेको अग्रता

समानुपातिकतर्फ एमालेको अग्रता

  • काठमाडौं । निर्वाचन  आयोगको पछिल्लो जानकारी अनुसार‚ एमालेले ६४ हजार २८१ मत प्राप्त गरेको छ। यस्तै‚ ५६ हजार ८५८ मत प्राप्त गर्दै काग्रेस दोस्रो स्थानमा रहेको छ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय स्वतन्त्र पार्टी २८ हजार ३६५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ। नेकपा (माओवादी केन्द्र) २५ हजार ४८४ मत सहित चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टीको १४ हजार ४४४ मतका साथ पाँचौं स्थानमा छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij