Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

ललितपुर–१ मा कांग्रेसका राणा निर्वाचित

ललितपुर–१ मा कांग्रेसका राणा निर्वाचित

  • ललितपुर । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् ।

    images
    images
    images

    कांग्रेसका राणाले २३ हजार८९२  मत पाउँदा एमालेका सिलवाल १९ हजार २६६ मत प्राप्त गरे । ४ हजार ६२६ मतान्तरले राणाले बाजी मारे ।

    २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij