Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

मधुसुदन पौडेलकाे विजयः यस्तो छ कार्य योजना

मधुसुदन पौडेलकाे विजयः यस्तो छ कार्य योजना

  • ललितपर । ललितपर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एमाले)का मधुसुदन पौडेल विजयी हुनुभएको छ । पौडेल ११ हजार दुई सय ९९ मत प्राप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि दाहालले आठ हजार छ सय ५६ मत प्राप्त गर्नुभएको हो । 

    AGNI GROUP

    पौडेलले नेपाल लोकतान्त्रिक जनताको समस्याको रुपमा रहेको भ्रष्टचार हटाउने, स्थानिय विकास, शिक्षा, स्वास्थ्य, खानेपानीको सुविधाको लागि क्रियाशिल रहने र महिला तथा युवाहरुलाई विशेष जोड दिइ रोजगारीको अवसर प्रदानका लागि आवश्यक पहल गर्ने योजना रहेको छ ।

    पौडेले यी कार्य योजनामा कुनै फरक नभएको र त्यसलाई इमानदारीको साथ निभाउने बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij