Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

पराजित भएतापनि संञ्जेलले जनताको सेवामा निरन्तर दिने

पराजित भएतापनि संञ्जेलले जनताको सेवामा निरन्तर दिने

  • ललितपुर । चेतनाथ संञ्जेल बागमति प्रदेश सभा सदस्य निवार्चन ललितपुर क्षेत्र नं. १ (ख) बाट उम्मेदवार दिएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मीनकृष्ण महर्जन विजय भएको हो । 

    onlinepatrika
    Arghakhachi

    गठबन्धन र आर्थिक रुपबाट चुवाबमा हारेको व्यक्त गर्नु भयो । चुनावमा हारे पनि जनताको सेवामा निरन्तर लाग्ने, जनताको सेवा र साथमा कुनै जितको आवश्यक नभएको सञ्जेलले बताए ।

    AGNI GROUP

    जनताको विश्वासलाई चुक्न नदिने र पार्टी संगठनबाट सक्रिय भएर अगाडि बढ्ने बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij