Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

विनोद चौधरी विजयी

विनोद चौधरी विजयी

  • काठमाडौं । नवलपरासी पश्चिमबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् । चौधरीले जनता प्रगतिशील पार्टी नेपालका हृदेश त्रिपाठीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij