Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराको अग्रता कायमै

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराको अग्रता कायमै

  • काठमाडौँ । रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार बोहराले ४७३ मतले नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांणलाई पछि पारेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बोहराले २७ हजार ६३१ मत पाएर अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले ४ हजार ८८६ मतसहित तेस्रो स्थानमा छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij