Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

गृहमन्त्री खाँण राजीनामा दिने तयारीमा

गृहमन्त्री खाँण राजीनामा दिने तयारीमा

  • काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले राजीनामा दिने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका खाँडले राजीनामा दिन लागेको जनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा गृहमन्त्री खाँण पराजित भएका हुन् । खाँणका निकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij