Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

तोसिमा कार्की पनि एक्सनमा

तोसिमा कार्की पनि एक्सनमा

  • ललितपुर । ललितपुर ३ बाट निर्वाचित उम्मेदवार डाक्टर तोसिमा कार्कीले पनि कामको सुरुवात गरेकी छिन् । लामो समयसम्म अलपत्र अवस्थामा रहेको नख्खु भैँसेपाटी सडकको काम आयोजनालाई तिव्र गतिमा अघि बढाउन कार्कीले पहल थालेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

     लामो समयदेखि अवरुद्ध भएको सडक विस्तारमा भएको ढिलासुस्तीको बारेमा आयोजनाका प्रमुख कृष्ण ओझासँग कार्यकक्षमै पुगेर चासो राखेको उनले जनाएकी छिन्। सडकखण्डको निरन्तर अनुगमन गर्नेर आफ्नो एक टिम समेत परिचालन हुने उनको भनाई छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij