Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

सुनसरी-४ बाट कांग्रेसका कार्की विजयी

  • काठमाडौं । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतलाई पराजित गरेका हुन् ।

    AGNI GROUP

    कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे । कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij