Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

  •  काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर प्रसाद कानु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। दायर मुद्दामा उनीसँग ५० हजार रूपैयाँ बिगो दाबी गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले केही दिनअघि उनलाई सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij