Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

दोलखा १ को २ मा एमालेका भरतबहादुर केसी विजयी

दोलखा १ को २ मा एमालेका भरतबहादुर केसी विजयी

  • काठमाडौँ । दोलखाको निर्वाचन क्षेत्र नम्बर १ को २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । केसीले १ हजार ८१९ मतले अग्रता कायम गरी निर्वाचित भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    उनले १९ हजार ४१४ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत ल्याएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij