Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

प्रचण्ड चितवन प्रस्थान

प्रचण्ड चितवन प्रस्थान

  • काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहानै चितवन प्रस्थान गरेका छन् । पार्टीका एक कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौंबाट हिँडेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आज बेलुका नै प्रचण्ड काठमाडौं फर्किने तयारी रहेको  सचिवालयले जनाएको छ । प्रचण्ड बेलुका फर्किएपछि नेताहरुबीच भेटघाट हुन सक्ने बताएको छ ।

    AGNI GROUP

    आइतबारै प्रचण्डले निर्वाचित सांसदलाई बोलाएर शुभकामना दिइसकेका छन् । निर्वाचित सांसदले शपथ दिएपछि मात्रै दलको नेता चयनको प्रक्रियामा जाने माओवादी नेताहरूले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij