Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन्। संसदीय दलको नेता चुन्न बुधबार बिहान मतदान भएको थियो। देउवाले ६४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। 

    onlinepatrika
    Arghakhachi

    देउवाका प्रतिस्पर्धी पार्टी महामन्त्री गगन थापा २५ मतमा सीमित भएका छन्। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij