Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

चार सांसदले लिएनन् शपथ

चार सांसदले लिएनन् शपथ

  • काठमाडौँ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका सांसद्ले आज बिहीबार पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज संघीय संसद् भवन नयाँ वानेश्वरमा निर्वाचित सांसद्हरूले जेष्ठ सांसद् राप्रपाका पशुपतिशमशेर जवराद्धारा शपथ लिएका हुन् । समाराेहमा एकीकृत समाजवादीका प्रेम आले, नेपाली कांग्रेसकी माया राई, नेसपाका सांसद् महिन्द्रराय यादव र नेकपा माओवादी केन्द्रका सांसद् रामकुमार राई भने अनुपस्थित थिए ।

    AGNI GROUP

    त्यस्तैगरी आज भ्रष्टाचार मुद्दा लागेका मनाङबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरीले पनि शपथ लिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij